Literature
हाँसो
हाँसो त तिम्रो अझै नि उस्तै छ नासो त तिम्रो अझै नि उस्तै छ बद्लियौ त केवल तिमी मात्रै पासो त प्रेमको अझै नि उस्तै छ
“When one door of happiness closes, another opens; but often we look so long at the closed door that we do not see the one which has been opened for us.”
हाँसो त तिम्रो अझै नि उस्तै छ नासो त तिम्रो अझै नि उस्तै छ बद्लियौ त केवल तिमी मात्रै पासो त प्रेमको अझै नि उस्तै छ
Leadership is a tool. If the means are right, the destination can be easily reached by walking in the alley. Lack of leadership means crowds, confusion, chaos and lack of direction.
केटाहरुले कपाल पालेको मन पर्छ !इएरफोन घाटीमा हालेको मन पर्छ !सादा लुगा लगाउनेलाई के हेर्थे होला रपाइन्ट काटेर त्यसलाई टालेको मन पर्छ